सप्तरी । राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मलेठ घटनामा शहीद भएकोहरुको सम्मानमा सार्वजनिक विदा दिने भएको हो ।

बुधबार राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको छ । शहीदको सम्झनामा दिइएको बिदामा सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्था बन्द रहनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
न्यूज २४ नेपाल बाट