दमक नगरपालिका १० घर भएकी ५ फिट अग्ली सिता अधिकारि नाम गरेकी घर बाट झोला किन्न भनि हिडेको र अहिले सम्म नआएको हुदा कहि कतै देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा यो सम्पर्क नम्बर मा खबर गरिदिनु हुन अनुरोध गरिन्छ । सम्पर्क न. 9814961038, 9806045179 “Your little help can bring back happiness to our famaily” Please !!












