झापाको दमक १ स्थित देवान चोकमा आज मोटसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।को २२ प १४ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार दमक ८ का राम विकको घट्नास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । विकको शवलाई अहिले पोष्टमार्टमका लागी मोरङको मंगलबारे स्वस्थ्यचौकीमा राखिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल र चालक राम राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
दमकमा भएको मोटरसाइकल दूर्घटनामा एकजना ठहरै
सवाल नेपालसंवाददातासोमबार, १४ फागुन २०७३

दमकमा भएको मोटरसाइकल दूर्घटनामा एकजना ठहरै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



