नवलपरासी/संविधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य भएको प्रमुख निर्वाचन आयुक्त अयोदिप्रसाद यादबले बताएकाछन् । संविधान कार्यन्वयन र संघियता कायम गर्न प्रमुख आवश्यक्ता निर्वाचन भएको उनले बताए । सोमबार नवलपरासीको कावासोतिमा नेपाल जेसीजद्वारा आयोजित कार्यक्रममा प्रमुख आयुक्त उपाध्ययले उक्त कुरा बताएकाहुन् । अहिले निर्वाचन भए मात्र विधिको शासन कायम हुने उनको भनाइ थियो । नेपाल जेसीजले आयोजना गरेको नोमलोम लिडर्स एकेडेमीको प्रमुख अतिथि रहेका उनले लोकतन्त्र र विधिको शासन कायम गर्न निर्वाचनको आवश्यक्ता रहेको औल्याए । नेपाल जेसीजका मिडिया चेयरमेन दीपेन्द्र तिम्सिनाका अनुसार नेपाल जेसीजको सो एकेडेमी १६ र १७ गते चल्ने छ । नेपाल भरबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष सो एकेडेमीमा सहभागी छन । नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष डा. दिपक शाक्य, प्रकाश केसिले सहजिकरण गर्नेछन् । कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।
संबिधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य
सवाल नेपालसंवाददातासोमबार, १४ फागुन २०७३

संबिधान कार्यन्वयनका लागि निर्वाचन अपरिहार्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



