दमक/झापा दमकका उदयमान युवा एवं दमक जेसिसका निवर्तमान अध्यक्ष चन्द्र खत्री नेपाल जेसिसको एडभाइजर टु बोडमा नियुक्त भएकाछन् ।

जेसिसका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौड्यालले खत्रीलाइ नियुक्त गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड