काठमाडौं– काठमाडौंको घट्टेकुलोमा बुधबार राती शंकास्पद बस्तु फेला परेको छ । घट्टेकुलो चोक नजिकै सडकको किनारामा कालो झोलामा शंकास्पद बस्तु फेलमा परेको हो ।

घटनाको जानकारीलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा जाँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सान्दर्भिक तस्बिर