दमक/झापा दमकका पुष्पराज बस्नेत र उनका भाइ धीरेन्द्र बस्नेत बेपत्ता भएको बर्षौ भएको छ । परिवर्तनका लागि लडेका उनिहरुको अहिलेसम्म कुनै पनि अत्तोपत्तो छैन ।
झापाको दमकमा जन्मे हुर्केका उनीहरूलाई सेनाले २०६० साल मंसिरमा पक्राउ गरेको थियो । मंसिरको १९ को पारिलो घाममा काठमाडौंबाट पुष्प पक्राउ परे भने धीरेन्द्र २८ मंसिरमा ।
पक्राउ परेदेखि उनीहरू कहाँ छन् केही खुलेको छैन । उनिहरुका बुबा भीमबहादुर बस्नेतको मन रुवाउने भनाइ हेर्नुहोस
https://www.facebook.com/1885992811634678/videos/256328191984713/









