काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिकाबाट शुक्रबार स्वदेश फर्किनु भएको छ । उहाँ त्रिभुवन विमानस्थल पुग्नु अगाडि यस्तो दृष्य देखियो सबै एक पटक अचम्मित परे ।

राष्ट्रपतिको सम्मानका निम्ति ओछ्याइएको कार्पेटमाथि सर्प घिस्रिरहेको थियो । सबैजना तस्बिर खिच्नका लागि जम्मा भएका थिए । धेरै भिँड देखेपछि सर्प अत्तालिएर भागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://youtu.be/UlPjVkwH-no

https://youtu.be/UlPjVkwH-no