यात्रुवहाक वसको ठक्करवाट झापाको कमल गाँउपालिका ४ स्थित चुलाचुली मोडमा आज साँझ एक जना मोटरसाइकल चालकको मृत्युभएको छ । एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मे.८ प. ६१६० नम्बरका मोटरसाइकलमा सवारको मोटरसाईकल र पश्चिमबाट पूर्व तर्फ जादैगरेको मे.१ ख.२५३६ नम्बरको यात्रुवहाक वस हिजो साँझ ७ वजेतरि एकापसमा जुधेको थियो । ठक्करवाट सख्त घाईते को दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बसलाई अनुसन्धानका लागि केर्खा प्रहरीले नियन्त्रणमा लिएको छ । हाम्रो दमक बाट
फाइल तस्बिर










