दमक/युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजेन्सि कार्यालयको उद्घाटन गरिएको छ ।

ऐजेन्सि मेनेजर पदमसिंह कार्कीका अनुसार दमक ८ स्थित क्वीक ट्राभल्सको कार्यालयसंगै ऐजेन्सि कार्यालय खुलेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युनियन लाइफ इन्स्योरेन्सका नायव क्षेत्रिय प्रमुख प्रदेश १ मेचीका तिर्थराज कार्की, दमक शाखा प्रमुख सुर्य सापकोटा लगायतको उपस्थिति रहेको जनाईएको छ ।

लामो समयदेखि ट्राफल्सको ब्यवसाय गर्दै आएका ऐजेन्सि मेनेजर कार्कीले पछिल्ले समयमा जीबन बिमामा आकर्षण रहेको बताए ।