काठमाडौं । सरकारले सडक सुरक्षा परिषद् गठन गर्न लागेको छ । परिषद् गठनको तयारी रहेको जानकारी दिनुभएको छ ।
ललितपुरमा मंगलबार आयोजित सडक सुरक्षामा राष्ट्रिय क्षमता अभिवृद्धि कार्यशालामा मन्त्री महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि परिषद गठन गर्न लागिएको बताउनुभयो ।
‘त्यसको लागि आवश्यक कानुन बनाउने कार्य अघि बढाइएको छ’ उहाँले भन्नुभयो, ‘दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकाय समेत सचेत हुनुपर्छ ।’ जनता समाचार बाट










