दमकमोरङको उर्लाबारी बहुमुखि क्याम्पसमा अनेरास्वबियूले पुरै प्यानल नै जितेको छ । गणेश घिमिरेको नेतृत्वमा रहेको अनेरास्वबियूको प्यानल नै बिजयी भएको हो ।