दमक/मोरङको पथरी बहुमुखि क्याम्पसमा नेबि संघले पुरै प्यानल नै जितेको छ । नेबि संघका गोपाल साँवाको नेतृत्वको प्यानल नै बिजय हासिल गरेको हो । अन्य बिद्यार्थी संगठनहरुलाइ सहजै नेबि संघले हराएको छ ।
सभापती : गाेपाल सावा १०६
काेषाध्यक्ष : तुलसा नेम्वाङ १६९
सचिव : राेशन पराजुती १६९
बिजेता सदस्यहरु
ने.बि.
१ सुजन पान्डे
२दिपक अधिकारी
३ केशर राई
अनेरास्वबिउ
४ भबेश न्याैपाने
५न्युसन भट्टराई र उज्वल लकान्द्री मा गाेला प्रथा बाट १ जना अाउने
समानुपातीक तर्फ
अनेरास्वबीउ ११२
ने.बि. १०२
माअाेबादी केन्द्र ५८









