दमक/झापाको दमक बहुमुखि क्याम्पसमा भएको स्वबियू निर्वाचनमा नेबि संघले अग्रता लिएको छ । ५ सयको मत परिणाम अनुसार नेबि संघका अध्यक्षका उम्मेदवार बिनोद चापागाइले १ सय ८८, अखिल क्रान्तिकारीका रबी बस्नेतले १ सय ६७ र अनेरास्वबियूका सन्तोष दूलाले १ सय ५३ मत प्राप्त गरेकाछन् । सचिबमा रोशन भण्डारीले जित्ने निश्चित रहेको छ । मिन्टु दूलाललाइ एकसयभन्दा बढि मत अन्तरमा भण्डारीले अग्रता लिएकाछन् । कोषाध्यक्षमा सुनिल धिमालको अग्रता रहेको छ ।
दमक क्याम्पसमा नेबि संघको अग्रता
सवाल नेपालसंवाददाताबुधबार, १६ फागुन २०७३

दमक क्याम्पसमा नेबि संघको अग्रता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



