काठमाडौं– झूटा समाचार लेखेर आतंक फैलाउने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । ‘काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट’ भनि केहि दिन अगाडि सामाजिक भ्रमपूर्ण समाचार संप्रेषण गरी आतंक फैलाउने कपिलवस्तुको वाण गंगा नगरपालिका वडा नं ६ वस्ने अनलाईन आवाज डटकमका सहसम्पादक गौरव खनाललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेपछि काठमाडौं ल्याएर साईवर अपराध अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंंका अनुसार उनलाई काठमाडौ जिल्ला अदालतवाट दिन ५ म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । लोकान्तर बाट
बम विस्फोट' भन्दै आतंक फैलाउने अनलाइन पत्रकार पक्राउ
सवाल नेपालसंवाददाताबिहीबार, ६ चैत २०७५

बम विस्फोट' भन्दै आतंक फैलाउने अनलाइन पत्रकार पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



