चिकित्सकशास्त्र अध्ययन संस्थान अन्तर्गतको नर्सिङ्ग क्याम्पस वीरगंजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । अध्यक्षमा प्रशंसा पाण्डेय, सचिवमा प्रशिद्धिकी कार्की, कोषाध्यक्षमा मोनिका जैसवाल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा सिता सिटौला, विनी साह, भूमिका न्यौपाने, रिता सापकोटा लगायत विजयी भएका छन् । कुल १ सय ६५ मतदाता रहेको यस क्याम्पसमा नेविसंघले ९० मत प्राप्त गरेको थियो ।
२० बर्षपछि नर्सिङ क्याम्पसमा नेबि संघको बिजयी
सवाल नेपालसंवाददाताबिहीबार, १७ फागुन २०७३

२० बर्षपछि नर्सिङ क्याम्पसमा नेबि संघको बिजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



