महाराजगञ्ज नर्सिङ क्याम्पस नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्यानलै विजयी भएको छ । अध्यक्ष पदकी उम्मेदवार विमला धमलाले २२० मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी नेविसंघकी समिक्षा सुवेदीले ११४ मत प्राप्त गरेकी छन् । यस्तै सचिवमा आँचल रेग्मीले २०५ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीकी सुशिला पोखरेलले १२७ मत प्राप्त गरेकी छिन् । यस्तै कोषाध्यक्षमा ऋचा घिमिरेले २११ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी नेविसंघकी पूजा पाण्डेले १२० मत प्राप्त गरेकी छिन् । सदस्यमा पनि अनेरास्ववियुकै अञ्जना न्यौपाने, सविता बराल, राखि वर्मा, उर्मिला मानन्धर, उरुषा केसी र दीक्षा कार्की विजयी भएकी छन् ।
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वबियू अनेरस्वबियूको पोल्टामा
सवाल नेपालसंवाददाताबिहीबार, १७ फागुन २०७३

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वबियू अनेरस्वबियूको पोल्टामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



