काठमाडाैं- केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन्। अर्थ मन्त्रालयका सहसचिव रहेका भण्डारीलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेकाे हाे।

उनलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेश थपलियाकाे स्थानमा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिने तयारी गरिएकाे छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थपलियाले प्रमुख निर्वाचन आयुक्त सिफारिस हुनुअघि सचिव पदबाट राजीनामा दिएका थिए। नेपाल लाइभ बाट / फाइल तस्बिर