दमक/झापा मेची नगरपालिका वडा नं. ६ गुम्बा टोल बस्ने एक ब्याक्तिले आफैले आफैलाइ छुरा प्रहार गरेकाछन् ।

५२ बर्षिय बिरेन्द्र बुढाथोकीले अत्याधिक मादक पदार्थ सेवन गरी आफैले छुराले नाकमा र दाहिने खुट्टा काटी घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्काल घाईतेलाई उपचारको लागि मेचि अञ्चल अस्पताल भद्रपुर पठाइएको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।