डोटीको आदर्श गाउँपालिकास्थित मौवा मेल्लेक सडकखण्डमा दुर्घटना भएको शैलेश्वरी यातायातको से १ ज ४८४ नम्बरको जीप । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । तस्वीर ः विमलबहादुर विष्ट, डोटी, रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।