झापा । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मोरङ र झापा आउँदै छन् । प्रधानमन्त्री ओली दुई जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागि हुन आउन लागेको जनाइएको छ । प्रधानमन्त्री ओली आउने भएपछि प्रदेश एकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली यी कार्यक्रममा सहभागि हुन आउँदै छन् । कार्यतालिका सहित











