दमक/झापाको गौरादहमा भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समुहमा दुर्गा गौतमले नेतृत्व गरेको प्यानल नै अगाडि देखिएको छ ।
अध्यक्षमा गौतम र बाबुराम भण्डारीबीच प्रतिस्पर्धा देखिएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार १ हजार मत गणना हुँदा ३९ मतले गौतम अगाडि रहेकाछन् ।
कुल १७ सय १५ मत खसेको जनाईएको छ ।
१ हजार गणनाहुँदा
दुर्गा गौतम ४ सय ९०
बाबुराम भण्डारी ४ सय ५१











