दमक/ दमक नगरपालिका वडा नं. ६ मा पुर्व तर्फ जादै गरेको मे१ ख २८०९ नम्बरको टिफरले बसपार्क भित्र सुतिरहेको एक महिलालाइ ठक्कर दिएर घाइते बनाएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका ८ बस्ने अन्दाजी २२ बर्षकी सुस्मिता परियारलाई ठक्कर दिएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टिफर र यसका चालकलाइ पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड