दमक/अहिले केहिबेरपछि प्रधानमन्त्री केपी शर्मा ओली गृह नगर दमक आउदैछन् ।

दमक नगरपालिकाको प्रशासनिक भवन र प्रदेश नं. १ स्तरीय त्रिदिवसीय बृहत बाङ्मय सङ्गोष्ठीको उद्घाटन गर्नेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपरान्ह ३ बजे आउने बताइएपनि केहि ढिला हुने जनाईएको छ ।

मोरंगको मंगलबारेमा मदन भण्डारी स्मृती प्रतिष्ठानमा ओली सहभागि हुने कार्यक्रम रहेको छ ।

आजै जनप्रतिनिधिहरुसंग भेटघाट कार्यक्रम पनि रहेको जनाईएको छ ।

ओली आज आइतवार झापा नै बस्ने कार्यक्रम छ ।