दमक÷झापाको दमककामा बिभिन्न क्षेत्रमा बिशिष्ठ पहिचान बनाएका बिभिन्न राजनीतिक दलमा आबद्ध तथा आस्था राख्ने प्रशासनिक तथा सामाजिक अगुवाहरु नेकपा एमालेमा प्रवेस गरेकाछन् । यसरी नेकपा एमालेमा प्रवेस गर्नेहरुमा दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठ, युवा साहित्यकार धनकुटे कान्छा, साहित्यकार तथा सामाजिक अगुवा वाइएन चम्लागाइ लगायतका रहेकाछन् ।
नेकपा एमालेले लिएको राष्ट्रियताप्रतिको अडानलाइ आत्मसाथ गर्दै उनिहरु एमालेमा आएकाहुन् । शनिबार झापाको दमकमा भएको बृहत आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले उनिहरुलाइ अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सोहि कार्यक्रममा झापाको दमक, लखनपुर, गौरादह लगायतका क्षेत्रका एकसयभन्दा बढि अन्य पार्टीमा आबद्ध नेता कार्यकर्ताहरु एमालेमा प्रवेस गरेको एमालेका जिल्ला सदस्य केन्द्र प्रशाइले बताए । यसैबीच शनिबार झापाको काकडभिट्टा र बिर्तामोडमा नै सयौको संख्यामा एमालेमा अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरु प्रवेस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah