दमक÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र बिकासका कुरा गर्दा नपच्नेहरुलाई अब जनताले आफै जवाफ दिने बताएकाछन् । गृह जिल्ला झापा आएर उनले संबिधानलाइ नमान्ने र अर्काको भक्तिभावमा लाग्नेहरु पतन हुने जनाउदै ओलीले नेकपा एमाले अब ठूलो शक्ति बन्ने दाबी गरे ।
https://youtu.be/gq15lBfbvK8



