दमक÷नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पंण्डितले आफू मधेशी भएपनि त्यो भन्दा ठूलो नेपाली भएको बताएकाछन् । आफूलाइ मधेशीभन्दा पनि नेपालीभन्दा गर्व महसुस हुने बताएकाहुन् । सवाल नेपालसंग आइतवार बिहान कुराकानी गर्दै नेपाललाइ बिखण्डन गर्न खोज्नेहरु बिरुद्ध अहिले नेकपा एमालेले राष्ट्रिय अभियान शुरु गरेको बताएकाछन् । एक राष्ट्रबादी नेताको रुपमा परिचित रहेका पण्डितसंग सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलले गर्नु भएको कुराकानी ।
हेर्नुहोस भिडियो :-
https://www.youtube.com/watch?v=lb0-9mwQyt0&feature=youtu.be



