कमल थापाले केहि समय अगाडी आफ्नो फेसबुक आइडीमा यस्तो स्टाटस लेखेका छन्। हेर्नुहोस कमल थापाको स्टाटस: राहत वितरणको आवरणमा धर्म प्रचार र बाईबल बाडने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ।यो कार्य तत्काल रोकियोस्।यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु। प्रम @kpsharmaoli @Hello_Sarkar @BishnuRimal

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड