धनुषा | प्रदेश २ मा आजदेखि पुनः एसईई परीक्षा सुरु भएको छ । प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको माध्यमिक ९एसइई० परीक्षा आजदेखि पुनः सुरु गरिएको हो ।आज एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको पुनः परीक्षा हुँदैछ ।
९एसइई० परीक्षा आजदेखि चैत २९ गतेसम्म चल्नेछ । परीक्षालाई मर्यादित्त बनाउन र अवान्छित गतिविधि रोक्न रीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी सबैलाई मोबाइल निषेध गरिएको बताइएको छ । प्रदेश २ मा २६३ परीक्षा केन्द्रमा ७२ हजार ४९ परीक्षार्थी परीक्षामा भाग लिएका छन् ।v










