दमक/नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानै मधेशी भेषभुषामा सजिएर कार्यकर्तामाझ प्रस्तुत भएकाछन् । नेकपा एमालेको अभियान मधेशमा पुगेपछि त्यहाँको पहिचानलाइ आत्मसाथ गर्दै उनले स्थानीय भेषमा आफूलाइ प्रस्तुत गरेका हुन् ।

ओली सहितका शिर्ष नेताहरु नै मधेशी भेषभुषामा नै कार्यक्रममा सहभागि हुने बताइएको छ । संबिधान कार्यन्वयन र संबिधानको बिषयमा भएका भ्रम चिर्नका लागि आजदेखि नेकपा एमाले मधेश केन्द्रित कार्यक्रममा रहेको छ ।

फोटो साभार ओलीका सहयोगि अनिश दाहालको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah