काठमाडौँ । मनमा उत्पन्न हुने विभिन्न किसिमको डर त्रास, चिन्ता, खुसी, हर्ष नै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या हुन् । यद्यपी यस्तै समस्याको कारण अचानक स्वास्थ्यमा परिवर्तन आउनु भनेको डिप्रेशनको संकेत हो । त्यसकारण आज हामी तपाईहरुलाई डिप्रेशनका लक्षणहरुमा कस्ता रोगष् हुन्छन् भन्ने बताउन गइरहेका छौँ ।

थाईराइड : सामान्यतया धेरै मानिसमा देखिने यो रोगलाई पनि डिप्रेशनको रुपमा लिने गरिएको छ । थाइराइडले सिधै मानिसको मुटु र जीवनशैलीमा प्रभाव पार्ने गर्छ । थाईराइड हुनु डिप्रेहनको लक्षण भएकाले बेलैमा यसको उपचार गर्नु आवश्यक रहेको छ ।
सिफलिस : सिफिल मस्तिष्क सम्बन्धि खतरनाक रोग हो । समयमा नै उपचार नगरे यसले मस्तिष्क र स्पाइनल कर्डकोप्रभाव पार्दछ । यसलाई न्यूट्रोसिफलिस पनि भन्ने गरिन्छ । यस्तो अवस्थामा स्मरण शक्ति कमजोर हुने, दुविधा बढ्ने जस्ता लक्षणहरु देखा पर्ने गर्छन् । त्यसकारण समयमा नै सजग भएर उपचार गर्नु जरुरी हुन्छ ।
न्यूरोएंडोक्राइन ट्यूमर्स : यो मानव शरिरको यस्तो अवस्था हो जसले शरिरमा अनावश्यक तन्तुहरुको वृद्धि गर्छ । विशेष गरेर यसले फोक्सो र अन्नाशयमा हुने गर्छ । जुन बेला शरिरमा अत्याधिक एड्रीनलीनको उत्पादन हुन्छ त्यो बेला ट्युमर देखा पर्छ । यो लक्षण पनि डिप्रेशनकै हो । त्यसकारण बेलैमा सजग रहुनुपर्छ ।
लाइम डिज़ीज़ : यो एक प्रकारको संक्रमक रोग हो । यो संक्रमण कुकुर तथा अन्य जनावरहरुबाट सर्ने गर्छ । ब्लैकलेग्ड टिक सुरुमा पत्ता लगाउन नसक्ने यो रोगले पछि भयानक रुप लिन सक्छ । त्यसकारण यस्तो संकेत देखिन खतराको संकेत भएकाले विशेष ध्यान दिएर उपचार गर्नुपर्छ ।



