दमक/जुत्ता चप्पल व्यवसायी संघ दमकको नयाँ नेतृत्व चयन भएको छ । दमक बजारमा जुत्ता चप्पलको व्यवसाय गर्ने व्यवसायीहरु यसमा संगठितछन् ।

पाचौं साधारणसभाले रिङ्कुमार आचार्यको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको संघका पूर्व अध्यक्ष तथा पाँचौ साधारणसभा आयोजक कमिटीका संयोजक विष्णुप्रसाद न्यौपानेले जनाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

मितिका सदस्यहरुमाजनार्दन सिटौला, युवराज घिमिरे , यशोदा भट्टराई रेखा, डम्बर श्रेष्ठ , शिव श्रेष्ठ , यादव पौडेल, सन्दीप श्रेष्ठ , मुना भण्डारी , धनमाया बस्नेत सानु, नन्दु राई, निलम सिटौला , लक्ष्मी बजगाइ लगायत रहेकाछन् ।