नेकपा एमालेले शुरु गरेको मेची महकाली अभियान अन्र्तगत सुनसरीको इनरुवामा भएको आमसभालाइ बिथोल्न भनेर जम्मा भएका मधेशी कार्यकर्ताहरुको भागरेभाग भएको छ । कालोझण्डा लिएर बसेका उनिहरु एमालेको र्याली देखेपछि भागेका थिए भने कालोझण्डा फ्याकेर स्थानीयको घरमा लुकेर बसेको स्थानीयहरुले जनाएकाछन् ।

एमालेको सभामा हजारौको सहभागिता रहेपछि मधेशी मोर्चाका कार्यकर्ताहरु डराएर बोकेका झण्डाहरु समेत लुकाएका थिए । नेकपा एमालेका सचिब योगश भट्टराइका अनुसार इनरुवामा सोचेभन्दा धेरै जनताको सहभागिता भएको छ । मधेशी जनताको साथ र सहयोगले भब्य कार्यक्रम भएको भट्टराइले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah