दोलखामा भूकम्प गएको छ ।

मंगलबार दिउँसो १ः०५ को समयमा दोलखाको चाँखु केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अझै पनि स–साना भुकम्प जाने क्रम रोकिएको छैन् । गत २० दिनमा नेपालमा यस्तै साना ४ वटा भुकम्प गएका छन् ।