आजको- पञ्चाङ्ग: वि.सं. २०७५ साल चैत २७ गते,बुधबार,इश्वी सन् २०१९ अप्रिल १० तारिख,शकसंवत् १९४१,परिधावी संवत्सर,उत्तरायण,वसन्त ऋतु,नेपाल संवत् ११३९ चौलाथ्व,चैत्र शुक्लपक्ष,तिथि– पञ्चमी, १३:५९ बजेउप्रान्त षष्ठी,नक्षत्र– रोहिणी, ९:२० बजेउप्रान्त मृगशिरा,योग– सौभाग्य, १६:१६ बजेउप्रान्त शोभन, करण– वालव, १३:५९ बजेदेखि कौलव, २५:२० बजेउप्रान्त तैतिल, आनन्दादिमा शुभ योग,चन्द्रराशि– वृष, २१:०४ बजेउप्रान्त मिथुन,सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:२५ बजे र दिनमान ३१ घडी ३५ पला। भक्तपुरमा भैरव–भद्रकाली यात्रा।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-गौरीशंकर रुद्राक्ष लगाउनु,नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,प्रेम सम्बन्ध र बैबाहिक राम्रो हुनेछ,समय उत्तम रूपले चलेको छ, सकारात्मक सोचाई रहने छ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक १ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धार्मिक आस्था र नंया ज्ञान आर्जन गर्ने अवसर मिल्ने छ,खर्च र चिन्ता बढ्न सक्छ,आफ्नै बोलिबाट काम व्यवहारमा समस्या आउन सक्छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –विश्वास गरेका व्यक्तिले धोका दिने छन्,धनसम्पति दिँदै हुनुहुन्छ भने नदिँदा नै राम्रो हुनेछ,काममा पराक्रम देखाउन सकिने छ,अरूको विश्वास जित्नै अघि बढ्न सकिने छ,धन आर्जन गर्ने अवसर मिल्ने छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-बौद्धिक कार्यबाट हुने सफलता कायम रहनेछ.व्यापार,व्यवसाय एवं व्यवस्थापन पक्ष सवल रहनेछ,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ,काम व्यवहारमा सफलता मिल्ने छ,,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –विवाद बढ्न सक्छ,स्वास्थ्य पनि राम्रो हुनेछ,अनुकरणीय रहेको छ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सन्तान पक्षको सन्तोष मिल्ने छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,धर्म कर्ममा रुची बढ्नेछ भने दुखि र असाहाय व्यक्तिहरुको सेवामा समय बित्नेछ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आफन्त तथा साथि भाइ संग सहयोगको आदानप्रदान गरिनेछ, पढाइ लेखाइमा रुची बढे संगै नया ठाउ र जिम्मेवारीको प्राप्ति पनि हुन सक्ने देखिन्छ,नया साथिसंगको हेलमेलले साता सुखी र खुशी रहनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–स्वास्थ्य पनि राम्रो रहनेछ,अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,दुर्घटनाको सम्भाव्य रहेको छ,राजानिक र सामाजिक प्रतिष्ठा बढ्नेछ,तपाइको सहयोगको सबैले प्रशंशा गर्नेछन, आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–धनसम्पति फस्नेखालको योग छ,रोकिएका काम पुरा गर्न सकिनेछ,नया सोच र जागरमा बढवा आउनेछ,असल र विशिष्ट बस्त्र आभूषणको प्राप्ति संगै मनमा प्रशन्नता छाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,पत्नीको सम्बन्धमा कमजोरी आउनेछ,पारिवारिक समझदारी बिग्रन सक्छ,अनाबस्यक रिस बढ्नाले सोचन शक्तिमा कमि आउनेछआजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,सुरुवातमा बिबाद तथा खर्च बढ्नेछ,बिचार पुर्याउनुहोला,स्वास्थ्य पनि राम्रो हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संचित गरेका धनमाल हराउन सक्नेछ,रिस बढ्नाले आफन्त संगको सम्बन्धमा कमजोरी आउने सम्भाबना देखिन्छ,आजको शुभ अंक ८ रहेको छ। दिब्यज्योतिश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah