वैज्ञानिकहरुले इतिहासमै पहिलोपटक ‘ब्ल्याक होल’को तस्बिर लिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय विज्ञान फाउन्डेसनले बुधबार गरेको घोषणाअनुसार यो नै ब्ल्याक होल छ भन्ने पहिलो प्रमाण हो।

ब्ल्याक होल पत्ता लगाउने यो अभियानमा करिब २ सय बैज्ञानिक सहभागी थिए।

उक्त ब्ल्याकहोल पृथ्वीभन्दा ५ करोड ५५ लाख प्रकाश वर्ष टाढा रहेको बैज्ञानिकहरुले उल्लेख गरेका छन्। देश संचार बाट