काठमाडौँकी चेली नेपाली मोडल उरुसा पाण्डे एउटी आशलाग्दी र उदाउँदो कलाकार हुन् सानै उमेरदेखि मोडलिङ रुचाउने मोडल उरुसा पाण्डे पाण्डे पूर्ण रूपले मोड्लिङ गर्न थालेको करिब ३ वर्ष जति भयो यो बिच मा उनले धेरै दर्शकको माया पाउन समेत सफल भईन ।नेपाली मोडल उरुषा पाण्डे बलिउड गीत ‘ढोल बाजे’मा देखिएकी छिन् । हलिउड चलचित्र ‘द ग्यादरिङ्ग’को छायांकनका लागि अमेरिका जाने तयारीमा रहेकी पाण्डेको बलिउडमा अभिनय गरेकी हुन । अन्सु शर्माको स्वर रहेको गीतको कोरियोग्राफी र निर्देशन पाण्डेकै रहेको छ भने अभिनय पनि पाण्डे कै रहेको छ । भविश्यमा रोल मोडल बन्ने बाटोमा आफू अगाडि बढेको उनले बताएकी छिन ।उनको चाहना आफ्नो नाम नेपाल मा मात्र नभई बलीउड सगै हलीउड सम्म चिनाउने सोच मा छिन ।
https://www.youtube.com/watch?v=UdQKUl1hwdI



