चैत्र २८ काठमाडौँ । गोप्य वार्ताकाका लागि हिजो देखी नेपाल कम्युनिष्ट पार्टीका ४ जना शीर्ष नेताहरु चन्द्रगिरीमा रहेका छन् । ती चार नेताहरु सरकार सञ्चालन र पार्टी एकताबारे छलफल गर्न त्यहाँ गएको जानकारीमा आएको छ ।

हिजो साँझ देखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका महासचिव विष्णु पौडेल चन्द्रागिरीमा रहेका हुन । मकालु खबर बाट