धाम उद्घाटन र धर्मसभाको मञ्च एउटै थियो। राष्ट्रपति भण्डारी हेलिकप्टरबाट पुगेकी थिईन भने पूर्वराजा चितवनबाट आफैं गाडी चलाएर सभामा पुगेका थिए। राष्ट्रपति आउँदा सर्वसाधरणहरुको घुईचो नदेखिएपनि पूर्वराजाआउँदा भने भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको थियो। हेर्नुस भिडियो:
https://youtu.be/U2wdNwjlyd8



