काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज वैशाख १ गते आइतबार बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारकमीलाई जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड