जनकपुरधाम–जुडशितल पर्वको अवसरमा प्रदेश नम्बर २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख सोमबार प्रदेश नम्बर २ मा बिदा दिने निर्णय भएको उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।