दमक/झापा कमल गाँउपालिका वडा नं. ६ गेउरियामा सडक सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

पाडाजुङगी बाटदक्षिण तर्फ जादै गरेको मे १० प ६८५१ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको मे ४ प १६५८ नम्बरको माटरसाइकल एक आपसमा ठक्कर भइ दुर्घटना हुँदा एकजनाको ज्यान गएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मे ४प १६५८ नम्बरको मोटरसाइकल चालक कमल ६ बस्ने बर्ष २१ का प्रबिण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानएको छ ।

अन्य ३ जना घाइते रहेको बताईएको छ ।