दमक.

झापाको सतासीधामस्थि माइधार नजिकै ट्रक अनियन्त्रित भइ पल्टेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मालवाहक ट्रक पल्टेको हो ।

झापा माइधार र दुधे बिचको मिलन चोकमा ना ४ ख १७०७ नम्बरको ट्रक पल्टेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ट्रक राजमार्गबाट तल खसेको बताइन्छ ।