काठमाडौं । कयौ श्रीमान- श्रीमति आफ्नो दम्पत्य जीवनमा सम्बन्धको विषयलाई लिएर चिन्तित हुने गर्छन् । उनिहरु कहिले पनि सम्बन्ध बाट सन्तुष्टिको महसुस नभएको बताउने गर्छन् जसको कारण उनिहरु दुखी भएका छन् ।

फ्रन्टियर्स इन साइकोलजीद्वारा गरिएको अनुसन्धानका अनुसार महिला र पुरुषहरुको कामोच्छामा फरक फरक समयमा हुने पाइएको छ । दुवैले एकै समय एक साथ कामोच्छा महसूस गर्ने सक्दैनन् । महिलाहरु सबैभन्दा ज्यादा साँझको समय कामोच्छा महसूस गर्छन् भने पुरुष विहानको समय ज्यादा सक्रिय रहन्छन् । शोधमा समावेश डाटाका अनुसार प्राय दम्पती राति ९ बजेपछि सुत्नु अघि सम्बन्ध राख्ने गरेको पाइएको छ ।

विशेषज्ञहरुका अनुसार सुत्नु पुर्व सम्बन्ध राख्नु उपयुक्त हुदै । दिनको अन्त्यमा सम्बन्ध राख्नु तपाईलाई सजिलो होला तर डाक्टरहरु यसलाई सही मान्दैनन् । डाक्टर माइकल ब्रेूअस भन्छन्, ‘रातको समय सुत्नु भन्दा पहिले धेरै कपल्स सम्बन्ध राख्छन् तर यस समय रामइलो अनुभव हुन सक्दैन । यसको मुख्य कारण दिन भरको कामपछि थकान जसकारण तपाई आनन्द महसुस गर्न सक्नुहुन्न ।’

डाक्टर माइकलका अनुसार विहानको समय सम्बन्ध राख्नु सबैभन्दा राम्रो हुन्छ । किनकि रातभर राम्रो निद्रापछि तपाई इन्टिमेसीको आनन्द लिन सक्नुहुन्छ । विहान उठेसँगै दुवै पार्टनरमा भरपुर ऊर्जा हुन्छ र विहान को समय हार्मोन पीकमा रहन्छ सो कारण सम्बन्ध राख्नु उपयुक्त हुन्छ ।

डाक्टर माइकलले भने ‘विहानको समय सम्बन्ध राख्नाले दम्पतीले नयापनको महसूस गर्छन् र पुरै ऊर्जाका साथ आफ्नो दिनको शुरुवात गर्छन् । तर विहान सेक्स गर्नु सबै मानिसहरुका लागि फाइदा भने छैन । खास गरेर धेरै व्यस्त र धेरै सक्रिय मानिसहरुलाई यसले बेफाइदा गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah