पोखरा- पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्ने क्रममा बिहीवार बिहान नेपाली सेनाका अमलदार घाइते भएका छन् ।
नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि राजधानी लगिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।