अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचीमा राखेको छ। सूचीमा परेकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन्। सूचीमा जर्मन चान्सलर एङ्गेला मार्केल, बेलायती प्रधानमन्त्री तेरेसा मे र नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्ग पनि परेका छन्।
बिश्व हल्लाउने राजननेता राष्ट्रपति बिद्यादेबी भण्डारीपनि
सवाल नेपालसंवाददाताबिहीबार, २४ फागुन २०७३

बिश्व हल्लाउने राजननेता राष्ट्रपति बिद्यादेबी भण्डारीपनि
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



