यो संसारमा थुप्रै बिषयहरु बिवादले भरीएका छन,त्यी बिवादहरु मध्य यो पनी एउटा विवाद हो की के यो संसारमा भगवान छन? धेरैले मान्ने गर्दछन की भगवान छन तर कतीपयले भने भगवानमा बिशवास राख्दैन्न।
मानीश द्वारा बनाईएका सबै धर्म अनी समाजमा भगवान भएको मानीन्छ।
जस्लो यो पृथ्वी,जिब जन्तु,आकास,समुन्द्र लगायत सबै सजीब तथा निर्जीब प्राणीहरुको रचना गर्यो हामीलाई लाग्छ त्यही भगवान हो । तर कुनै पनी धर्ममा भगवानको प्रतक्क्ष अस्तीत्व भयको प्रमाण भेटीदैन।
तर फेरी पनी हामी भगवानलाई मान्छौ कीनकी हामी बच्चा देखीनै यहीं देख्दै अनी सिक्दै हुर्केका हौं।।त्यसैले हाम्रो यो सोच बसीसकेको छ की भगवान साँच्चीकै छन। हिन्दुहरुका लागी ब्रह्मा,बिस्नु,महेश अनी मुसलवानहरुका लागी अल्हा र क्रिच्शियनहरुका लागी गडको रुपमा भगवान मानीन्छ।
हामी मानीसहरुले नै आआफुले भगवानको रंग,रुप र प्रकार दिएका हौं, दुई मीनेट चीसो दिमागले सोच्नुहोस ,एसरी अलग अलग भगवानका रुपहरु दिई रहदा भगवानले हामीलाई बनाए,या भगवानको हामीले आबिस्कार गर्यौ?यदि भगवानले हामीलाई बनाएका हुन भने फेरी भगवानलाई कस्ले बनायो? जुन भगवानको हामीले पुजा आरधना गरी रहेका छौ के उनी जिबीत छन? एस्तै हजारौ प्रस्नको जबाफ सहीतको यो भिडीयो हेर्नुहोस



