दमक/नेपाली कांग्रेसका महासमिती सदस्य तथा कांग्रेस क्षेत्र न ५ का नेता सुरेश सुब्बालाइ पितृशोक परेको छ ।
सुब्बाका पिता मोहन प्रसाद योङ्ग्या ८८ बर्षको उमेरमा आज शुक्रबार बेलुका ७ बजे निधन भएको जनाईएको छ ।
भोली शनिबार विहान ११ बजे कन्काई माईमा अन्तिम दाह संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको नेपाली काँग्रेसका युवा नेता प्रेम भट्टराइले जानकारी दिएकाछन् ।











