भेडा पालन भन्ने वित्तिकै तपाई हाम्रो सबैका मन हिमाली भेगतिर पुग्छ । किनकी त्यहाँ धेरै संख्यामा भेडापालन गरिन्छ । तर राजधानी काठमाण्डौंमै भेडापालन गरिरहेको खबर सुन्दा तपाईलाई अचम्म पनि लाग्न सक्छ । थानकोट नजिकै दहचोक छेउ छऊ अहिले पनि मगर तथा गुरुङ समुदायहरु भेडा पालन गर्छन् ।

पूर्ख देखि चल्दै आएको चलन अहिलेसम्म चलिरहेको छ । प्रशस्त चरणको अभाव भए पनि त्यस क्षेत्रमा हिमाली भेगमा जस्तै गरी बथानमा भेडाहरु चराउँछन् अनि मासुका लागि वेच्ने गर्छन् । आखिर अहिले यो व्यवसाय कस्तो अवस्थामा छ त ? यसको पछाडिको पृष्ठभूमि के छ त ? उनै भेडा गोठालाहरुसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड