काठमाडौं । टाउको दुखाइलाई सामान्य दुखाइको रुपमा लिइएता पनि यसले दैनिक जीवनका कामहरुमा बाधा ल्याइदिञ्छ। साथै अरु बिमारी पनि निम्तिन सक्छन्। गर्मी बढेसंगै टाउको दुखाइको समस्या अझ बढ्दै जान्छ। तर सचेत रहेर घरेलु उपचार विधि प्रयोग गर्ने हो भने, टाउको दुखाईको समस्याबात मुक्त हुन सकिन्छ।

टाउको दुखेको समयमा बदाम खाने। टावललाई  गुलाबजलामा चोबेर टाउकोमा लगाउने। पानीमा अदुवा राखेर उमाल्ने र पिउने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी विधि नियमित रुपमा अपनाउनले टाउको दुखाईबाट टाढा भाग्न सकिन्छ र अरु औषधी खानुपर्ने आवश्यकता हुँदैन। अरु औषधीहरुले शरीरमा अरु जटिलताहरु पैदा गरिदिन सक्छन्।